यस बर्ष साउनको र्पाच सोमबार परेको छ| महिना र बारमा सोमबार भगवान शिवको प्रिय बार भएकोले शिवालयमा भक्तालुहरुको भिर देखिन्छन| सवनको सोमबार ब्रत बसेर शिबलिगमा शुद्रजल अर्पण गरेर ब्रतालुहरुको मनोकामना पुरा भई अटल शोभाग्य प्रात्त हुने धार्मिक बिश्वास छ| यसैक्रममा आज पशुपतिनाथ मन्दिरमा देबदीदेब माहदेब पुजा अर्चना सहित जल चडाउने हरियो बस्त्र र आभुसन मा सजिएको असख्य भक्तजनको घुइचो रहेको थियो? शिवको पुजा अर्चना सहित आराधना एबब दशनसंगसंगै मोबाइलबाट सेल्फी फोटो खिच्दै गरेका दर्जनो भक्ताजको घुइचो त पशुपति मन्दिरको बाताबरणमा थप रोनाकत थपेको अनुमान गर्न सकिन्छ|पशुपतिको जात्र सिन्दाको ब्यापार भने जस्त्रे ….मनोकामना पूर्णतासंग सेल्फी फोटो …..
यस बर्ष सावनको र्पाच सोमबार परेको छ| महिना र बारमा सोमबार भगवान शिवको बार भएकोले शिव मन्दिरमा भक्तालुहरुको भिर देखिन्छन| सवनको सोमबार ब्रत बसेर शिबलिगमा जल चदाएर ब्रतालुहरुको मनको इच्छापुरा भई अटल शोभाग्य प्रात्त हुने धार्मिक बिश्वास छ|
शिबको पुजा साकेपछी भक्तालु हरु सेल्फी खिच्नु मा बेस्ट देखिन्छा|…..