घण्टा कर्ण पर्ब

0

आज घण्टा कर्ण पर्ब
प्रत्यक बर्ष साउन कृष्ण चतुर्दशीको दिन मनाउने घण्टा कर्ण पर्ब आज राजधानी र भक्तपुरमा टोल टोलमा मनाइदै छ| घण्टाकर्ण (गठेमुणगल) विशेश गरि नेवार समुदायले मनाउने गर्दछ|

 आज घण्टा कर्ण पर्ब

भकतपुरमा यो पर्ब छुटै किसिमले मनाई छन| गहुको छ्वालीबाट तिन खुट्टे राक्षस बनाएर, त्यसमा राक्षसको मुखोट लेखेको हुन्छ, तलतिर लिंग बनाएर त्यसमा अबिरले छ्केको हुन्छ| साँझ पर्ख छ्वालीको मसाल बालेर बच्चा देखि बुडासम्म सबै मिलेर आपनो टोलको राक्षसलाइ सहर भन्दा पर खोला आथवा चोकमा लगेर बाल्ने चलन छ|

Prabin-Shrestha-0907