छठ पर्ब (छठी माई)…

0

महा पर्ब रुप मान्दै आएको छठ को तेस्रो दिन विभिन नदि पोखरीमा ब्रतालुहरुले आस्ताउदो सुर्यलाई आर्घ दिएर पुजा गरि छठ मनाएको थियो |छठ पर्ब यस्तो पर्ब हो| जसमा अस्ताउने लागेको सुर्यलाई अर्घ दिई पुजा गरी भोलि बिहान उदाएको सुर्यको पुजा,अर्चना गरि समापन गरिने चलन छ| आर्यवतमा सुर्योपसन गरि सुर्यलाई देवताको रुप मानिने चलन छ||
आज पशुपतिको गुह्येश्व्र्री नदिमा बर्तालुहरु र भक्तजनहरुको घुइचो लागेको छ|
prabin-shrestha-1149

               रास्ट्रपति बिधादेबी भण्डारीको सवारी भएको थियो| छठ पुजामा सहभागी हुदै नदि छेउ गई बतालुहरु बसेको अवलोकन गनु भएको थिइन|
prabin-shrestha-4366