उधौली पर्ब…

0

       हरेक बर्षको मंसिर पृणिेमा का दिन शुरु हुने उधौली पर्ब चराचुरुङगी तथा जनवरहरु लेकबाट बेसितिर बसाई सर्ने सकेत गर्ने तथा अनबालि भित्रयाएको खुसियालिमा मानाउने यो पर्ब किराँत समुदयिहरुले हशौलास सथा मानईयो।
सोई साई ला ए ए ए …हुर्रे हा हा…. सोई ढोल सोई ए ए ए…. आरको खै? भन्दै यस दिन गित प्रस्तुत गरिन्छ।                                  सथामा परमपरगत बजागाज ढोल र झ्याम्टा आदि बाजाई सथामा नृत्य प्रस्तुत गरि रमाईलो गरिन्छन्।
उधौली पर्ब राजधानि लगायत बिभिन स्थानमा बसोबास गर्ने किराँत समुदयिहरुले हशौलास सथा मानईको थियो।prabin-shrestha-6931