रिफा फेसन डिजाइनिंग (फोटो फिचर )

0

रिफा फेसन डिजाइनिंग तथा मोडलिंग राफल स्नाफलकोसिजन पाँच शुक्रबार भक्तपुरमा सम्पन्न भयो ।
राफल्स स्नाफलको यस सिजन मा १९ जना फेसन डिजाइनरले तयार गरेका पोसाकहरु सातवटा सिक्वेन्समा प्रस्तुत गरिएको थियो ।

१९ जना फेसन डिजाइनरहरुले तीन महिनाअघि देखि आफ्नो डिजाइन, त्यसको थिम तथा तयारी, इन्स्पिरेसनलगायतबारे तयारी गर्दै आएको कार्यकारी निर्देशक रमेश दुवाल बताउँनुहुन्छ।

डिजाइनरहरु ईश्वरी श्रेष्ठ, रीतु मानन्धर र अनु शिल्पकारले तयार गरेको पार्टी वेयर सोको पहिलो सिक्वेन्स हो । उनीहरुले ग्लासबाट इन्स्पायर भएर पार्टी वेयर तयार गरेको बताएका छन । उक्त डिजाइनमा इम्ब्रोइडरी र प्यात्च वर्क गरिएको छ ।रेड ,ब्लु, पिच, पिंक आदि कलर कम्बिनाशनमा तयार गरिएको कलेक्सनमा
एम्ब्रोइदरि तथा प्याच वर्कले आकर्षण थपेको थियो ।

त्यस्तै रीता बम्जन र सुनिता लामाले अर्को पार्टी वेयर तयार गरेका थिए । प्रकृति थिम रहेको उनीहरुको डिजाइन फ्लोरल इन्स्पिरेसनमा बनेका थिए । र सिल्क, एप्पल सिल्क , स्पार्कल नेट तथा जर्जेट को प्रयोगगरेर बनाएको सो कलेक्सनमा आफ्नो इन्स्पिरेसंलाई नेकलाईन तथा प्रिन्ट मा प्रयोग गरेका थिया १९ देखि २५ वर्षका युवती एवं महिलालाई लक्षित गरी डिजाइन तयार गरिएको बताउनु हुन्छ ।
शर्मिला श्रेष्ठ, सम्झना बासुकला र बिनु मचामसीले गर्मी यामको लागि अर्को क्याजुअल वेयर तयार गरेका छन । हलुका फेब्रिक कपडामा डिजाइन गरिएको उक्त डिजाइनको लुगा लगाउनेलाई कन्फरटेबल महसुस हुने डिजाइनरहरुको दावी छ । १८ देखि २५ वर्षका युवतीहरुलाई लक्षित गरेर उक्त डिजाइन तयार गरिएको शर्मिला बताउँछिन ।ऐलो , ब्लु, अफ व्हाईत आदि कलरका कटन, रेयोन, कोरियन कटन आदि सपदको प्रयोग गरेका थिए ।

यसैगरी सृजना तामाङ, स्मृति केसी र समीक्षा विष्टले जंगल थिममा जेब्रा इन्स्पिरेसनमा अर्को क्याजुअल वेयर डिजाइन र्सिजना गरेका छन । उक्त डिजाइनर टीनएजर सुहाउँदो रहेको उनीहरुको भनाइ छ ।उक्त्त कलेक्सन मा लेदर, सिन्कर, ब्लेंदेद फेब्रिक, लाइक्रा आदि कपडाको प्रयोग गरेका थिए ।
त्यस्तै रक म्युजिक थिममा लेदर इन्स्पिरेसनमा डिजाइन गरिएको क्याजुअल थ्री पिस लुगामा समेत मोडेलहरु सजिएर आएका थिय । चन्दा श्रेष्ठ, लुना प्रधान र रस्मिला दुमरुले तयार गरेको उक्त डिजाइन १५ देखि २० वर्ष उमेरका युवती लक्षित छ । ब्ल्याक , ब्राउन , कम्ब्याक्ट ग्रिन कलरका लेदर, लायाक्र तथा जिन्स को प्रयोग गरेर यो सिल्क , स्पार्कल नेट तथा जर्जेट को प्रयोग गरेर बनाएको सो कलेक्सनमा आफ्नो इन्स्पिरेसंलाई नेकलाईन तथा प्रिन्ट मा प्रयोग गरेका थिया १९ देखि २५ वर्षका युवती एवं महिलालाई लक्षित गरी डिजाइन तयार गरिएको बताउनु हुन्छ ।
शर्मिला श्रेष्ठ, सम्झना बासुकला र बिनु मचामसीले गर्मी यामको लागि अर्को क्याजुअल वेयर तयार गरेका छन । हलुका फेब्रिक कपडामा डिजाइन गरिएको उक्त डिजाइनको लुगा लगाउनेलाई कन्फरटेबल महसुस हुने डिजाइनरहरुको दावी छ । १८ देखि २५ वर्षका युवतीहरुलाई लक्षित गरेर उक्त डिजाइन तयार गरिएको शर्मिला बताउँछिन ।ऐलो , ब्लु, अफ व्हाईत आदि कलरका कटन, रेयोन, कोरियन कटन आदि सपदको प्रयोग गरेका थिए ।

यसैगरी सृजना तामाङ, स्मृति केसी र समीक्षा विष्टले जंगल थिममा जेब्रा इन्स्पिरेसनमा अर्को क्याजुअल वेयर डिजाइन र्सिजना गरेका छन । उक्त डिजाइनर टीनएजर सुहाउँदो रहेको उनीहरुको भनाइ छ ।उक्त्त कलेक्सन मा लेदर, सिन्कर, ब्लेंदेद फेब्रिक, लाइक्रा आदि कपडाको प्रयोग गरेका थिए ।
त्यस्तै रक म्युजिक थिममा लेदर इन्स्पिरेसनमा डिजाइन गरिएको क्याजुअल थ्री पिस लुगामा समेत मोडेलहरु सजिएर आएका थिय । चन्दा श्रेष्ठ, लुना प्रधान र रस्मिला दुमरुले तयार गरेको उक्त डिजाइन १५ देखि २० वर्ष उमेरका युवती लक्षित छ । ब्ल्याक , ब्राउन , कम्ब्याक्ट ग्रिन कलरका लेदर, लायाक्र तथा जिन्स को प्रयोग गरेर यो कलेक्सन तयार गरेका थिए ।

शर्मिला ताम्राकार, संगीता श्रेष्ठ र मीना मोक्तानले क्याजुअल फ्युजन डिजाइनमा लुगा तयार गरेका छन । उनीहरुको लुगा थ्रीपिस छन । विभिन्न रंगमा बनाइएका यी लुगाहरु गर्मी यामलाई लक्ष्य गरेर डिजाइन गरिएको उनीहरुले सुनाए । जहाँतहीं लगाउन सकिने उक्त डिजाइनको लुगा इको फ्रेण्डली रहेको शर्मिला दावी गर्छिन ।‘हेर्दा सिम्पल लाग्ने हाम्रो डिजाइनको लुगा जहाँतहीं लगाउन सकिन्छ’, उनी भन्छिन । लिनन , रेयोन, डेनिम तथा सिन्कर आदि कपडाको प्रयोगले बनेको यो कलेक्सनमा ब्लु, ब्ल्याक, डार्क ग्रिन आदि कलर प्रयोग गरेको पाइन्छ ।

निशा भुजेल र सञ्जु श्रेष्ठले अफिस वेयर डिजाइन बनाएका थिए । उनीहरुको डिजाइन अफिस थिमअन्तर्गत टेक्सर इन्स्पिरेसनमा थिए । उक्त डिजाइनका लुगा अफिससँगसँगै स्मार्ट क्याजुअल मिक्स भएको निशा बताउँछिन । कोट पाइन्ट र सर्त गरी थ्रीपिस उक्त डिजाइनको लुगा १८ देखि २८ वर्षका युवती एवं महिलाले लगाउँदा बढी आकर्षक देखिने डिजाइनर सञ्जु बताउँछिन । ट्विद, ब्लेजर, ब्लेंदेद सिन्कर आदिको प्रयोग गरि यो कलेक्सन तयार गरेको पाईन्छ ।

(बाक़ी  फोटो केहि दिन पछि upload हुनेछ )