नेपाल संवतको नयाँ वर्ष ११३८(न्हू दँया भिंतुना)

0

   नेपाल संवतको नयाँ वर्ष ११३८(न्हू दँया भिंतुना)आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ|११३७ को नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान गददै |आज वसन्तपुरबाट सांस्कृतिक र्‍याली निकलियको थियो |यालीमा नेवारी संस्कृतिमा विभिन्न नृत्य,बाजा बजाउदै नगरपरिक्रमा गरी वसन्तपुरमा सभामा परिणत भएको थियो। नेवार समुदायले आजै म्हपूजा अर्थात् शरीरको पूजा गारिनेछ|                                                                                                                                                                             राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनतालाई ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो| लिच्छविकाल अघि शक संवत चलन् थियो|