२०७४ मंसिर २१ गते हुन गइरहेको दास्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र नं. ४ का विवेकशिल साझा पार्टीका युवा नेत्री सुबुना बस्नेतले हामीलाई दैनिक उपभोग गर्ने खानेपानी, ग्याँस, शिक्षा, स्वास्थ्य, पेट्रोलमा भ्रष्टाचार भइरहेको हुनाल मेरो एजेन्डा नै भ्रष्टाचार नियन्त्रण गर्ने बतानुभयो ।
उहाँले भन्नुभयो– ‘क्षेत्र नं. ४ मा सांस्कृतिक सम्पदा सम्बद्र्धन पर्यटकीय विकास गर्दै भ्रष्टाचार नियन्त्रण र बाटो निर्माण खानेपानीको तीव्रता दिने जाने छु ।’
यस्तै हामी कृषि प्रदान देश भनेर गर्व गर्छौं । तर, तरकारी, फलफुल विदेशीबाट आयात गर्ने गर्छौं । अब हामीले कृषि प्रदान देश भनेर कसरी गर्व कसरी गर्ने उहाँले बताउनुभयो ।
मिडियो हेर्नुहोस्