नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीले हिन्दू परम्पराअनुसार विवाह बन्धनमा बाँधिए

0

नेपाली मुलका भारतीय फुटबल खेलाडी ३३ वर्षीय सुनिल क्षेत्रीले सोमन भट्टाचार्यसँग विवाह बन्धनमा बाँधिएका छन् ।
सुनिल क्षेत्रीले प्रेमिका सोमन भट्टाचार्यसँग गुडगाउँको एउटा होटलमा विवाह गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा रहेका क्षेत्रीइ सोमबार हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।
उहाँको मामाघर नेपालको झापा भएका फुटबलर सुनिलले मोह बगानका पूव उत्ृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोमनसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए ।