अबको यात्रा फिल्ममा

0

बेली डान्सरका रुपमा करिअर बढाएको सिन्धुपाल्चोकी बिनु शाक्य फिल्म अभियनमा लाग्न चाहन्छिन्् । ६ वर्षको उमेरदेखि नृत्य गर्दै आइरहेको बिनुले अहिलेसम्म झन्डै एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्् ।
‘अब म फिल्म अभियन शुरु गर्न चाहन्छु’, युनिसेफ कार्यरत बिनु भन्छिन््, ‘सानैदेखि कलाकारितामा झुकाब बढ््यो । विशेषगरी बेली डान्समा आफूलाई अभ्यस्त बनाउँदै लगे । अब चाहिँ फिल्म अभियनमा रुचि बढेको छ ।’ आफूलाई कताकारितामा पेसागत रुपले लाग्न बेली डान्स टिचर तथा गायिका कमला सापकोटाले प्ररित गरेको उनी बताउँछिन्् । उनको डान्सबाट प्रभावित भई कलालले नै पहिलो पटक तिजको गीतमा अभियन गर्न उनलाई अपर गरेकी छिन्् । आजको नयाँ पत्रिका खबर छ ।
बेली डान्स तथा म्युजिक भिडियोमा झैं फिल्म अभिनयमा पनि आफूले आफ््नो कुशल प्रतिभा देखाएर दर्शकको मन जित्ने अठोट उनको छ ।