राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

0

 

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ ।

बिहीबार बिहान भएको भेटबार्तामा राष्ट्रपति भण्डारी र प्रचण्डबीच राष्ट्रियसभासम्बन्धी अध्यादेशका बारेमा छलफल भएको बताइएको छ ।

उनीहरूबीच करिब एक घण्टा छलफल भएको छ ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् ।