गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी : लालबाबु पण्डित

0

एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए हाल भएका मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दावी गरे ।