वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन माग गर्दै विहीबार वीरगञ्जमा प्रदर्शन गरिएको छ ।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको दवाव र्याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।