सिटिजन्स बंैक इन्टरनेसनल लिमिटेडले आफ््नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्र तिगरी, नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘सिटिजन्स स्माट बैंकिङ’ सुरmवात गरेको छ ।
यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जीपीआरएस अथवा टीडल्ब्यूएफआई प्रयोग गरेर समेत कारोबार गर्न सकिने छ । यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न, यस बैंक भित्रको खाताबाट यसै बैंकको अर्को खातामा अथवा कुनै अर्को बैंकको खातामा ९४० वटा विभिन्न बैंक, विकास बैंक तथा वित्त कम्पनी० रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शुल्क तिर्न साथै क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिने छ । हाल एन्ड्रोइड मोबाइल प्रयोगकर्ताको लागि प्ले स्टोर मा सिटिजन्स स्मार्ट बैंकिङ एप उपलब्ध रहेको छ भने आईफोन प्रयोगकर्ताको लागि केही समय पश्चात यो सेवा उपलब्ध हुनेछ ।