बैंक अफ काठमाण्डूले निजगढमा नया“ शाखा स्थापना गरेको छ।
सो शाखा बैंकका सञ्चालक सौरभ केसी, निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रविकुमार बर्ताैलाबाट संयुक्त उद््घाटन गरिएको हो। यस शाखा आर्थिक वर्ष २०७४÷७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९ दशमलव १५ अर्ब रुपिया“ परिचालन गरी कुल कर्जा ६२ दशमलव ३३ अर्ब रुपिया“ प्रवाह गरेको छ।
हाल बैंकले ७५ शाखा, ६७ एटीएम ८ वटा एक्टेन्सन्् काउन्टर तथा १७ शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।