बैंक अफ काठमाण्डूको शाखा थप

0

बैंक अफ काठमाण्डूले विराटचोक तथा इमाडोलमा नया“ शाखा स्थापना गरेको ।
विराटचोक शाखा बैंकका सञ्चालक प्राडा. हेमराज सुवेदी तथा इमाडोल शाखाका सञ्चालक सञ्जयबहादुर शाहले उद्घाटन गर्नुभयो ।
आर्थिक वर्ष २०७४÷७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९ दशमलव १५ अर्ब परिचालन गरी कुल कर्जा ६२ दशमलव ३३ अर्ब रुपिया“ प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ६७ एटीएम, ८ वटा एक्टेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।