काठमाडौँ देखि सुर्खेत सम्मको दौड

0

बिलेक नाउ फ़ेउडेसनको आर्थिक सहयोगमा कोपिला भ्याली सेवा समाजद्वारा संचालित कोपिला भ्याली स्कुल अनाथ, असहाय बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापित संस्था हो ्र हाल बिद्यालयमा ३७० जना विद्यार्थीहरु अध्ययनरत छन ्र

द्यष्लिप ल्यध ँयगलमबतष्यल का थुप्रै दाताहरु मध्ये बेलायती नागरिक म्बल ँगचयिलन एक हुन्स जो एक ब्यापारी, शारीरिक सुगठन प्रशिक्षक, प्रेरणादाई बक्ताको रुपमा काम गर्दछन ्र उनि लगायत उनको परिवारले कोपिला भ्यालीका धेरै बालबालिकाहरुलाई सहयोग गर्दै आएका छन ्र एउटा स्थापित दगकष्लभककmबल उनका बुबा ब्लमथ विद्यालयको बन्दै गरेको भवन निर्माणको परामर्शदाता, विद्यार्थी तथा कर्मचारीलाई व्यवस्थापन सम्बन्धि तालिमहरु तथा आर्थिक सहयोग दिएर सहयोग गरि रहेका छन भने उनको आमाले विद्यालयका शिक्षकहरुलाई प्रभावकारी शिक्षणका लागि तालिमहरु दिंदै आउनु भएको छ ्र

डन  ले बालबालिकाहरुका लागि हालै एउटा बस समेत किनिदिएर सहयोग गरेका छन ्र उनले कोपिला भ्याली स्कुललाई सहयोग गर्ने उद्देस्यले चन्दा सङ्कलन गर्न जनवरी २ मंगलवारको राति काठमान्डौँ देखि दौड सुरु गरेर जनवरी १९ तदनुसार माघ ५ गते दिउँसो २स्३० बजे सुर्खेतको कोपिला भ्याली स्कुलमा कुल १८ दिनमा ६०० कि। मि। भन्दा बढी दुरी दौडेर पुरा गर्दै छन ्र हिजै उनि छिन्चु आई सकेका छन ्रउनि लगभग दिनको ३५ कि।मि। का दरले दौडी रहेका छन ्र काठमाडौँ देखि सुर्खेत सम्म दौडेर आउने उनि पहिलो बिदेशी व्यक्ति हुन् ्र उनलाई सुर्खेतका प्रमुख जिल्ला अधिकारी ज्युबाट दोसल्ला ओढाई सम्मान गरियो ्र

उनि सित उनका बुबा ब्लमथ, कोच म्भबल र तिन जना ड्राइभर यस दौडमा संगै आएका छन ।