ठमेलमा तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको गाईजात्रा (फोटो फिचर र भिडियो हेर्नुहोस् )

0

निल हिरा समाजद्वारा समलिङ्गी (तेस्रो लिङ्गी) समुदायहरुले सम्मान अधिकारको माग गर्दै केही वर्षदेखि गाईजात्रा पर्व मनाउँदै आइरहेका छन् ।

विभिन्न भेषभुषामा आएका समलिङीहरु काठमाडौंको ठमेलस्थित सञ्चय कोष भवनबाट शुरु भएको र्याली ठमल, असन, इन्द्रचोक हुँदै वसन्तपुर आई टुंगिएको थियो । वसन्तपुरमा उनीहरुसँग दर्शकले आफ्नो मोबाइलबाट सेल्फी खिच्ची रमाइलो गरेका थिए ।