शैफ अली खान मेरो छोरीलाई कसले दुरव्यबाहार गर्यो भर्ने पंन्च हान्छु

0

 

शैफ अली खानकी छोरी सारा अली खानलाई बलिवुड फिल्ममा डेव्यु गर्न लागेको छ ।  यही सिलसिलामा सैफलाई मिडियाले सोधेको थियो|केही गरि तपाईको छोरीलाई नराम्रो, दुरव्यबाहार या बसुलुकी, गर्ने कोशिस गयो भने तपाईको रिएक्शन के हुन्छ | शैफको जवाफ थियो| 

म महिलालाई सम्मान गर्छु । किन कि मेरो घरपरिवारमा धेरै जस्तो महिलाहरु नै छन् । मलाई लाग्छ कि हरेक जिन्दगीमा आमा, पत्नी, दिदी, बहिनी र छोरीहरु हुन्छ । त्यस कारण महिलालाई नराम्रो र दुरव्यबाहार गर्नु हुँ्न्दैन् । कसले मेरो छोरीलाई यस्तो दुरव्यबाहार  गयो भर्ने छोरीसँग गएर उसको मुखमा  ( मुका ) पंन्च हान्छु । साराले मलाई दुरव्यबाहार कुरा भन्यो, भन्ने  त्यसलाई कोर्टमा लगेर देखाउछु कि उसले पछि देखि कुनै पनि महिला माथि दुरव्यबाहार गर्ने साहास आँट गर्ने सक्दैंन् । यस्तै हरेकले आफनो परिवारलाई सिक्योरिटी दिनु जरुरी छ ।