सारा अली खान रेट चिलीको नामबाट वाइरल

0

सिंम्बा बाट डेब्यु गरेकी सारा अलि खान केदार नाथसम्म आउँदा बलिवुडमा चलेको अनुहार मानिछन् । नयाँ जनेरेशनहरुले उतिकै मनपराएको कलाकर पनि हुन् ।
अहिले भखैर एक ज्वैलरी कम्पनीले सारा अलि खानसँग  फोटो शुट गरेको थियो । यि फोटोहरु आफनो सोसल मिडियामा राखेको छिन् । यस फोटोबाट राम्रो कमेन्ट पाएकि  छिन्  । साथमा  रेट चिली नामबाट वाइरल भईरहेकि  छिन् ।


यिनले रेड कलरको लहँगा र गोल्ड ज्वैलरी लगाएको थिए । सारा ट्रेडिशनल अबतारमा देखिनछिन् र दर्शकहरुले पनि खुबै मन पराएकि छन् । त्यस कारण अहिले बलिवुडको पपुलर फेस भईसकेकिछिन् । त्यहि कारण अहिले ठुलो बिज्ञापनमा ब्यस्त देखिन थालेको छिन।