नाडाको आयोजनामा अटो शोको १४ औँ संस्करण नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा मंगलबारबाट नाडा अटो शो-२०१९ सुरु भएको छ ।
भाद्र १५ गतेसम्म चल्ने अटो मेलामा २२ वटा ब्राण्डका ४ पाङग्रे तथा १९ वटा २ पाङग्रे सवारी साधनहरु प्रदर्शनीमा राखिएको छ ।