आज तीजको अन्तिम दिन भाद्रशुक्ल पञ्चमी अर्थात ऋषिपञ्चमी कामाडौँको टेकुस्थि ऋशेश्वर महादेवको मन्दिरमा पूजा गर्ने ब्रतालु महिलाको भीड लागेको छ। ऋशेश्वर महादेवको मन्दिर ऋषिपञ्चमीको अघिल्लो राती १२ बजेबाट खुल्ने गर्दछ ।
Previous Articleराजधानीको भृकुटीमण्डममा नाडा अटो शो २०१९ को फोटो फिचर