नेवार समुदाय लगाउने भेषभूसाहरुको केहि तस्बिरहरु (नेपाल संवत ११४०)

0

नेपाल संवत ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइयो । नेपाल संवत लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउदै आएको छ । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतलाई शुरुवात गराउनुभएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, लगायत नेपाल भरि रहेका नेवार समुदायले विशेषरुपमा मनाउने गरिन नेपाल सम्बत तथा शंखधर साख्वाको सम्मानमा आज काठमाण्डौको बसन्तपुर र भक्तपुरको थिमिलगायत ठाँउमा बिशेष कार्यक्रम गरि मनाए।