स्थानीय मनकारीहरुद्वारा निशुल्क भोजन फोटो फिचर

0

                  महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बढदो लकडाउनको व्यतित गरिरहेको देैनिक ज्यालादारीहरुको रोजि रोटीका सिर्जना भएको असहज परिस्थितीलाई   दृष्टिगत गर्दै कामपा वडा नं १३ कालिमाटी सोल्टीमोडमा स्थित स्पार्क हेल्थ होमको संयोजनमा कालिमाटीका स्थानीय मनकारीहरुद्वारा आज नि:शुल्क भोजन खुवाउने ब्यवस्था मिलाएको सथामा माक्स र पानी बितरण गरियो । 

This image has an empty alt attribute; its file name is Prabin-Shrestha-0375-1.jpg

           कालिमाटी सोल्टीमोड मनकारी युवाहरु सुरेन्द्र मानन्धर, सुबोध प्रधान​,रुपेश अधिकरी, बाल कृण्ण महर्जन, किशोर राणा  लगाएतको सह्कर्यामा दिन को १५० जना भन्दाबढी बिपन परिवार र देैनिक ज्यालादारीहरुलाई लकडाउन अबधी सम्म भोजन खुवाउने कार्य हुने कुरा समाजसेवी किरण जोशी र देशकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।