हामी सेवा गछौ। सेवा नै धर्म हो। मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो, भने भावना बोकेका लायन्सहरुले कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले जारी गरेको लक डाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित गर्दै लायन्स क्लव ३२५ ए २ अन्त्रगत रहेको काठमाडौ ग्रान्ड सेन्टीनियल र ताहाचल युवा क्लबको सहकार्यमा तहाचल गाईबाछो चोकमा लक डाउन भरि दैनिक दुइ सय भन्दा बढिलाई निःशुल्क खाना खुवाउने पुनित कार्य हुँदै आइरहेको छ ।
लायन्स क्लव काठमाडौ ग्रान्ड सेन्टीनियलका सचिब किशोर राणा जानकारी दिनु भएको छ।