फेसबुकको फोटोहरु गुगलमा सङ्ग्रह गर्ने सुविधा

0

                             अमेरिका र क्यानाडामा फेसबुकले  नयाँ सुबिधा परिक्षण शुरु गरेको प्रयोग कर्ताहरुको टिप्पणी र सुझावको आधारमा सुधार गरेर फेसबुकले  यो विश्वभारी शुरु  गरेको छ ।  

                       फेसबुकको नयाँ सुविधाले अब देखि फेसबुकमा राखेको फोटो र भिडियोलाई गुगल सारेर सङग्रह गर्न सकिने भएको छ। गुगलको फोटो र भिडियोलाई सार्नको लागि सेटिङ्ग गएर केहि प्रकिया अपनाउनुपर्ने  कम्पनि जानकारी दिएको  छ।

                  फेसबुक को फोटो गुगलमा सार्नको लागि सेटिङ्ग को “योर फेसबुक इन्फर्मेसन’मा  जानुपर्छ। त्यसपछि ट्रान्सफर  कपि अफ योर फोटोस अर भिडियो जानुपर्ने हुन्छ।

          यसलाई क्लिक गरेपछि फेसबुकमा भएको फोटो वा भिडीयहरु गुगलमा सङ्गह ,सेब हुनजान्छ। यो प्रकिया अपनाउदा शुरु गर्दा पासवर्ड पनि मानेगारी मिलायको हुन्छ।