प्रदेश नं. २ लाई भ्रष्टाचार मुक्त समाज बनाउनु कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
आइतबार गृहजिल्ला पुगेर पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको राजदेवी नगरपालिका–७ मा अवस्थित सामुदायिक भवनको उद्घाटन गर्नु हुँदै उक्त कुरा बताउनुभयो हो ।
उहाँले भन्नुभयो– भ्रष्टाचार मुक्त समाज निमाृणमा सबैको सहयोगको अपिल गर्नुभयो । यस्तै नेता नेपालले प्रदेश नं. २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिका स्थित गौर राइस मिलको सार्वजनिक ६ बिगाहा जग्ग मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकोमा आपत्ति जनाउँदै उनीहरुमाथि कानुनी कारबाही हुने चेतावनी दिनुभयो ।