उपत्यकाका बासिन्दा नेवार समुदायहरुले मनाइँदै आइरहेको गाईजात्रा आज बिहानदेखि शुरु भएको छ । नेवार समुदायको आफन्तहरु सम्झनामा निकालिने गाईजात्रा पर्व हो । यस गाईजात्रामा आफ्नो आफन्त मरेर गएको मान्छेको सम्झनामा निकालिने गाईजात्रा पर्व हो । कुनै मानिसहरुले गाई पूजा गरी आफुनो मरेको मान्छेको सम्झना निकालिन्छ भने मान्छेलाई विभिन्न रुपले सिंगारिँदै निकालिने परम्परा छ । यस गाईजात्राले आफुनो मरेर गएको मान्छे बैकुण्ठले बास बसोस् भन्ने उद्देश्यले गाईजात्रा पर्व मनाउँदै आइरहेको छ ।