नाग पंचमी…

0

 

नागपंचमी

Prabin-Shrestha (Nag Panchami)-8161                   नागपंचमीको दिन घरको मुख्य व्दार(ढोका) मा नाग देवताको आर्कृति भएको तस्बिर लाई गाईको गोबरको सहायतले तासिछ्न| त्यो तस्बिरमा शुद् गाईको दुध,जल,अक्षता,रातो,पहेलो अबिर,फुल र दुवोले पुजा गरिछन|
नागपंचमीको दिन शंखनाग,आनन्त बासुकीनाग,पदमनाग, कर्कटनाग,अस्टकुलनागको चित्र (तस्बिर) टास्नाले घरमा चटयाङ नपर्ने,आगो नलाग्ने र हिन्दुहरुको घार्मिक आस्था र विस्वासा रहेको छ| Prabin-Shrestha (Nag Panchami)-8167                                                                                  नक्सालको नाग पोखरी बिचमा रहेको नाग देवतालाई पुजा गर्न बोट (डुंगा) चढेर जाने ब्यबथा नक्साल कल्बले मिलाएको छ| प्रल्येक भक्तालुहरुले रु ५० तिरे पछी पुजा गर्न जानु पाउछन| पुजा को पुजा बोटको (डुंगा) शेहेर (रमाइलो) …..