काठमाडौ श्रावण २७, मिडिया एडभोकेसी नेपाल (म्याग)ले आज राजधानीमा आयोजित वैदशिक रोजगारीमा सूचनाको हक विषयक कार्यशालामा सूचनाको हकको सहि प्रयोगबाट रोजगारीका लागि विदेशमा जाने कामदार कामदार सुरक्षित एवम् लाभाम्वित हुने भन्दै सरोकारवालाहरूले वैदशिक रोजगारीमा जानेहरुलाई सूचनाको हकबारे सचेत गराउनु र स्वयम पन यसप्रति सजग हुनु एकदमै आवश्यक रहेको बताउँनु भएको छ ।त्यस्तै कार्यक्रममा सरोकारवालाले बैदेशिक रोगजारीमा जाने कामदारलाई सूचनाको हकको सवालमा प्रयाप्त जानकारी नराख्दा विभिन्न हण्डरको सामाना गर्ने गरेको तितो स्मरण सुनाउँदै सूचनाको हकको बारेमा सचेत हुँदै बैदेशिक रोजगारीमा जाने कामदारले आफू जाने कम्पनी, कामको प्रकृति कामका क्रममा हुने दुर्घटना पछिको क्षतिपूर्ती लगायतको बिषयमा आवश्यक जानकारी लिदै आइपर्ने सक्ने कुनैपनि कठिनाइबाट बच्न सक्ने जनाउ दिएका छ
Previous Articleगुरुङ पर्यटन व्यवसायी संघ……
Next Article अन्तर्राष्ट्रिय युवा दिवस ….