देवीनाच विचार गोष्ठी…

0

        नेपाल धार्मिक , सांस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न देश हो | यहाका सांस्कृतिक जात्रापर्वहरु र प्राकृतिक दृश्यहरु विश्वोसामू नेपाललाई चिनाउने माध्यमको रुपमा रहेको छ | जसले गर्दा विश्वोभरमा पर्यटकमा नेपालप्रति आकर्षित भइरहेको छ | यहाका विविध सांस्कृतिक जात्रापर्वहरुमध्ये एक महत्वोपूर्ण र पर्यटकहरुलाई आकर्षित गर्न सफल जात्रा इन्द्रजात्रा पनि हो | यसै इन्द्रजात्राको अभिन्न अंगको रुपमा किलागल टोलबाट प्रत्येक बर्ष मंचन गर्दै आइरहेको देवी नाच रहेको छ |                                   Prabin Shrestha-0798-2                                                                            DEE-PYAKHA_SHRABIN-MAHARJAN-(3)                                                            प्रत्येक बर्ष भाद्र शुक्ल अस्तमी (कगेस्तामी) का दिन किलागल डबलीमा सार्वजनिक प्रदर्शन गरेर सुरु गरिने यो धार्मिक , संस्कृतिक महत्व रहेको नृत्य इन्द्रजात्रामा कुमारी रथ जात्रा गरिने रुटमा पर्ने डबलीहरुमा मंचन गर्ने गरिन्छ | इन्द्रजात्राको पहिलो दिन अनन्त चतुर्दशीका दिन क्व:नेया (उत्तरी भेगमा तानिने दिन) बांगेमुढा डबलीमा आधा र इन्द्रचोक डबलीमा आधा तथा अन्तिम दिन नानिचा या: (किलागलबाट तानिने दिन) किलागल डबलीमा नै मंचन गरेर नाचको समापन गर्ने चलन रहेको छ |

            यिनै विविध समस्याहरुलाई जानकारी प्रदान गर्ने तथा संस्कृति र सम्प्रदामा चासो राखने सम्पूर्ण नेपाली समुदाय एकजुट भएर संस्कृतिक , धार्मिक र ऐतिहासिक महत्वो रहेको देवी नाचको संरक्षणका लागि पहल गर्ने उदेश्यले आज देवीनाच सम्बन्धी विचार गोष्ठी वरिस्ठ संस्कृतिविध डा. त्रिरत्न मानन्धर र प्रचण्ड मल्ललगायतको सहभागितामा देवीनाचका गुरु एवम नाइके इन्द्र महर्जनको सभापतित्वमा  सम्पन्न भएकोसम्पन्न भएको छ | PhotoBy:Prabin Maharjan