इन्द्रजात्रामा राष्ट्र प्रमुखबाट जीवित देबीको दर्शन…

0

         इन्द्रजात्राको अवसरमा राजधानी बसन्तपुरमा जीवित देबीको रुपमा कुमारी,गणेश र भैरबलाई बेग्ला बैग्ले रथमा राखी तिने वटा रथलाई चिकमुगल,जैशिदेवल,लगन,कोहिति,र भीमसेनथान,बाट बसन्तपुर पुराएर इन्द्रजात्राको तेस्रो दिन पुरा भएको मानिन्छन|
यहि दिन राष्ट्र प्रमुख विधा देबी भण्डारी, उधोगमन्त्रि नविन्द्र राज,मन्त्री अर्जुननरसिंह बिदेशी,कुटनीतिक नियोगका अधिकारीहरुलाई भूकम्पको बसन्तपुरको डबलीमा टेन्डमा राखेको थियो| त्यस ठाउमा मजिपतको लाखे,हल्चोको आकाश भैरव र किलागलको पुलुकिसीहरु नाचिएको थियो| राष्ट्र प्रमुख मन्त्री र कुटनीतिकहरु कुमारी,गणेश र भैरवको दर्शन गरि फकनु भएको थियो|
prabin-shrestha-indra-jatra-5836prabin-shrestha-indra-jatra-5788prabin-shrestha-indra-jatra-5853