२०१६ मोडल कवेष्ट इन्टरनेशल नेपाल द्रारा आयोजित आर्मी आफिसस क्लबमा सुक्रबार भएको थियो|
२० मोडलहरुको प्रतिस्पधिहरुलाई पछि पार्दै २०१६ मोडल क्वेस्ट इन्टरनेशल नेपाल उपर्धि प्रिया लिम्बुले जितिन् र फोटोजेनिक अवार्ड पनि हात परेकी थिइन्| यस प्रतियोगितामा मिस स्टाइलिस्ट र भिवार्स च्वाइस सहित रिजल रोक्काले फस्ट रनर अपको उपर्धि हात पार्न सफल भइन| सिम्रन पराजुलीले मल्टिमिडिया अवार्ड सहितको सेकेन्ड रनर अप हात पार्न सफल भएकिछिन|
यस्तै १९पुरुषतर्फ मोडल प्रतिस्पधीहरुमा सचिन शाक्यले मोडल क्वेस्ट इन्टरनेसनल नेपाल २०१६ उपर्धि जिते| साथमा भिर्वास च्वाइसको आवार्ड सहित हात पर्न सफल भयो| अनुज मास्के फस्ट रनर अप र बेस्ट पर्सनलिटि स्टाइल सहितको अवार्ड जिते| बिजु श्रेष्ठ मिस्टर मल्टिमिडिया र सेकेन्ड रनर अपको अवार्ड जितेको थियो|