सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् ।
२०७४ जेठ २४ मा पूर्वअध्यक्ष राजकुमार राईको कार्यकाल सकिएको थियो ।
चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ भने विकास बोर्डको पौडेल पहिलो महिला अध्यक्ष हुन् ।
फिल्म निर्माता उद्धव पौड्यालको छोरी हुन् पौडेल ।