अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को सहयोगमा नेपाली जुडो खेलाडीलाई प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक डान तेलर्का (बायाँबाट दोश्रो) र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ (बायाँबाट तेश्रो) जुडोको विविध पक्षमा कुराकानी गर्दै । साथमा जुडो मुख्य प्रशिक्षक दलबहादुर गुरुङ (बायाँ) र नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ ।
Previous Articleसलमान साथी मात्रै
Next Article मन्त्रिपरिषद बैठक दिउँँसो ३ बजेसम्म स्थगित